देशभरी चिसो महसुस

६ माघ ७७, बुधबार

७ माघ, काठमाडौँ ।

मौसममा भएको परिवर्तनसँगै देशभरी चिसो महसुस गरिएको छ । उच्च हिमाली भेगमा हिउँ परेको छ भने तराई क्षेत्रमा शीतलहर र हुस्सु लागेकाले जनजीवन प्रभावित भएको छ ।

अत्याधिक चिसोको कारण कतिपय ठाउहरुमा मानिसहरुलाई दैनिक काममा जान समेत गाह्रो परिरहेको छ। चिसोबाट जोगिन मानिसहरुले आगो ताप्ने क्रममा देशका विभिन्न जिल्लामा भएका घटनाहरुमा जनधनको क्षति भइरहेकोले सावधानी अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ।

Advertisement

झ्याल ढोका थुनेर आगो बाल्दा निसास्सिएर मानिसको ज्यान जान सक्ने घटनाहरू समेत हुने भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेको हो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top