धनीलाई थाहै नदिई जग्गा बिक्री गर्ने मालपोतका कर्मचारी पक्राउ

७ माघ, काठमाडौं ।
धनीलाई थाहै नदिई जग्गा बिक्री गर्ने कार्यमा संलग्न दुई जनालाई काठमार्डौं प्रहरी परिसरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय कलंकीका नासु नारायण श्रेष्ठ र तत्कालीन शाखा अधिकृत दीपक दाहाल पक्राउ रहेका छन् ।

उनीहरुले सामाखुसीको जग्गा नक्कली जग्गाधनी खडा गरेर बिक्री गरेको पाइएपछि पक्राउ गरिएको काठमाडौं परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । बास्तविक जग्गाधनी विदेशमा रहेको बखत उनीहरुले नक्कली जग्गाधनी खडा गरेर जग्गा बेचेको खुलेको छ ।

श्रेष्ठ कार्यालयबाटै र दाहाल विमानस्थलबाट पक्राउ परेका हुन् । यसबारे थप अनुसन्धान अगाडि बढाइएको एसएसपी सिंहले बताएका छन् । मालपोतमै कार्यरत दाहाल केहीअघि मात्रै उद्योग मन्त्रालयमा सरुवा भएका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top