सन्दीप दिल्ली क्यापिटल्सबाट फुकुवा

७ माघ, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले बुधबार नेपाली लेग स्पिनर सन्दीप लामिछोनलाई फुकुवा गर्ने निर्णय गरेको छ । दिल्लीले यस संस्करणको आइपिएलमा सन्दीपलाई कुनैपनि खेलमा मौका दिएको थिएन । दिल्लीले सन्दीपसँगै इंग्ल्यान्डका ओपनर जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई टोलीबाट फकुवा गर्ने निर्णय गरेको इएसपिएनक्रिकइन्फोले जनाएको छ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा ३२ लाख नेपाली रुपैयाँमा टोलीमा अनुबन्ध गरेको थियो । त्यसवर्ष सन्दीपले ३ खेलमा मौका पाउँदा ५ विकेट लिएका थिए । सन् २०१९ को आइपिएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए । समग्रमा सन्दीपले ९ खेलमा १३ विकेट लिएका थिए ।

योसँगै सन्दीपलाई आगमी संस्करणको आइपिएल अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम आज औपचारिक रुपमा सार्वजनिक गर्दैछन् । आइपिएल अक्सन फेब्रुअरी दोस्रो साता हुने छ ।

Advertisement

दिल्लीले अष्ट्रेलिया अलराउन्डर मार्कस स्टोइनिसलाई टोलीमै राख्ने भएको छ । तीव्र गतिका बलर ड्यानियल साम्सलाई रोयल च्यालेन्जर्स बेंगलोरलाई बेचेको छ । साम्सले गतवर्ष जेयस रोयको स्थानमा दिल्लीबाट खेलेका थिए । स्टोइनिसले २०२० मा सर्वोत्कृष्ट प्रर्दशन गरेका थिए । स्टोइनिसले ३ सय ५२ रन बनाउनुको साथैं १३ विकेट लिएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top