×

NEPAL TIMES UPDATES

Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026

अमेरिकी सुरक्षा निकायद्वारा आन्तरिक आतङ्कवादको जोखिम रहेको चेतावनी

१५ माघ २०७७

१५ माघ, बीबीसी ।
अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले देशमा आन्तरिक आतङ्कवादको जोखिम रहेको भन्दै एउटा चेतावनी दिएका छन्।

उनीहरूले त्यस्तो जोखिम गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनको नतिजासँग असन्तुष्ट व्यक्तिहरूबाट रहेको जनाएका हुन्।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीले अमेरिकी संसद् भवनमा ज्यानुअरी ६ मा निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूबाट भएको आक्रमणले केही अतिवादीहरूलाई आत्मबल दिएको आकलन गरेको छ।

उसले जारी गरेको एउटा सूचनामा ूसरकारी निकायका कामबाट निराश भएका व्यक्तिहरूबाटू त्यस्तो जोखिम रहेको उल्लेख छ। सरकारले सर्वसाधारणलाई त्यसरी सजग गराउने सूचना झन्डै एक वर्षको अन्तरालमा जारी गरेको हो।

सूचनामा के छ?

तर उक्त सूचनामा त्यस्तो कुनै ठोस योजनाको जानकारी भने नभएको बताइएको छ।

बुधवार जारी गरिएको एड्भाइजरीमा सफलतापूर्वक सम्पन्न राष्ट्रपतीय कार्यकालको उद्घाटन समारोहको केही सातासम्म त्यस्तो जोखिम रहन सक्ने जनाइएको छ।

सूचनाहरूले सुझाएअनुसार केही विचारहरूद्वारा निर्देशित हिंसक अतिवादीले सरकारले गरिरहेका काम र राष्ट्रपति फेरिनुअघिको अवस्थामा असहमति जनाउँदै गलत व्याख्यामा आधारित आफ्ना गुनासाले हिंसा गर्न वा उक्साइरहन सक्छन्।

निर्वाचित प्रतिनिधिहरू वा सरकारी सम्पत्तिमाथि ती स्वदेशी अतिवादीहरूको निसाना हुनसक्ने पनि सूचनामा उल्लेख छ।

के हो पृष्ठभूमि ?

सामाजिक सञ्जाल साइट टेलिग्राममा थुप्रै दक्षिणपन्थी समूहहरूले क्यापिटल भवनका आक्रमणकारीहरूलाई स्वतन्त्रता पक्षधर योद्धा र नायक को सङ्ज्ञा दिएका छन्।

फेसबुक र ट्विटरमा त्यस्ता समूहहरूलाई प्रतिबन्ध लगाएपछि उनीहरूले टेलिग्राम प्रयोग गर्न थालेका हुन्। त्यहाँ उनीहरूको संवादमा षड्यन्त्र र डोनल्ड ट्रम्पको समर्थनका विषयहरू पनि पर्छन्।

त्यहाँ धेरैले इतिहासका आधारभूत तथ्य र पछिल्ला दिनका घटनाक्रमलाई अस्वीकार गरेर हिंसालाई प्रोत्साहन दिइएको पाइन्छ, बीबीसी संवाददाता रेगन मोरिस भन्छन्।

थुप्रै पोस्टहरू ट्रम्पका वास्तविक अनुयायीका छन् जो अझै उनी अमेरिकी राष्ट्रपति हुनुपर्ने ठान्छन्।

अभियोजनकर्ताहरूका अनुसार क्यापिटल भवनको उपद्रोलाई जोडेर अहिलेसम्म ४०० सन्दिग्ध व्यक्तिको पहिचान भएको छ भने १३५ जनालाई पक्राउ गरिसकिएको छ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top