NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय बुधबार असार २५ , २०८२
विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ? बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल बुधबार असार २५ , २०८२
रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि बुधबार असार २५ , २०८२
एनपीएललाई कामनगर्नु भनिएको पत्र नै फर्जी बुधबार असार २५ , २०८२
Next
Prev

समाचार

विदेशी मुद्राको सटही सुविधाका लागि अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार

शुक्रबार माघ १६ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
सहुलियत कर्जा कागजमै सिमित, बैकहरुले राष्ट्र बैकलाई टेरेनन्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ: विदेशबाट सेवा वा वस्तु खरिद गरेबापत गर्नुपर्ने भुक्तानीमा भोग्नुपर्ने झन्झट अन्त्यका लागि प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले यसका लागि ‘अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउनेसम्बन्धी व्यवस्था’को प्रारम्भिक मस्यौदा तयार गरेको छ ।

मस्यौदा उपर प्राप्त राय तथा सुझावका आधारमा आवश्यक संशोधनसहित छिट्टै निर्देशन जारी गरिने विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिनुुभयो । “सबै तयारी तोकिएकै समयमा पूरा भएमा फागुनदेखि प्रिपेड कार्ड कार्यान्वयनमा आउनेछ,” उहाँले भन्नुभयो । नेपालमा रहेका ‘क’ वर्गका वाणिज्य बैङ्कले अनलाइनमार्फत विदेशबाट सेवा आयात गर्दाबापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउनेछन् ।

कार्डको प्रयोगमार्फत अन्तर्राष्ट्रिय स्तरको पढाइ, तालिम तथा ज्ञान प्राप्त गर्न, सूचना प्रविधिसँग सम्बद्ध प्रडक्ट डेभलपमेन्टका लागि चाहिने कुनै सफ्टवेयर तथा सेवा खरिद गर्न, डोमेन दर्ता तथा वेब होस्टिङ गर्न डलरमा पैसा तिर्ने सकिनेछ । स्वास्थ्य र निरोगी रहन सहयोग पु¥याउने विभिन्न एपहरूको माग गर्न, विभिन्न जर्नल तथा अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय पुस्तकहरू खरिदका लागि समेत सानोतिनो रकम तिर्न पनि नयाँ व्यवस्थाले सहज बनाउने भएको छ । राष्ट्र बैङ्कले बढीमा ५ सय डलरसम्मका लागि यस किसिमको प्रिपेड कार्ड जारी गर्न लागेको छ ।

Advertisement

पछिल्लो समयमा फेसबुक, ट्विटर, युट्युब, गुगलजस्ता माध्यमबाट गरिने विज्ञापन लगायतका भुक्तानीको प्रचलन बढ्दै गएकाले नयाँ व्यवस्था लागू गर्न लागिएको मिश्रले जानकारी दिनुभयो । “डिजिटल हुन्डीले प्रश्रय पाउन सक्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।

केन्द्रीय बैङ्कले चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नै विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने उल्लेख गरेको थियो । विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैङ्क खातामा रहेको नेपाली रुपियाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न पाउनेछन् ।

वाणिज्य बैङ्कहरूले कार्ड जारी गर्दाको सो दिनको विनिमय दरका आधारमा ग्राहकको अनुरोधमा बढीमा अमेरिकी डलर पाँच सयसम्मको कार्ड जारी गर्न सक्छन् । त्यस्तो कार्ड जारी गर्दा विदेशबाट सेवा खरिद गर्दा लाग्ने कर अग्रिम रूपमा कट्टा गर्नुपर्ने व्यवस्था छ ।

विदेशमा भएका आफन्त तथा साथीभाइका माध्यमबाट भुक्तानी गर्दा राज्यलाई कर नआउने र बैङ्किङ माध्यमबाट जाँदा बाहिरिने रकमको तथ्याङ्कसमेत यो व्यवस्थाले उपलब्ध गराउनेछ । यस्तो सेवाबापत कति कर लिने भन्ने निश्चित नभइसकेकोे राष्ट्र बैङ्कको भनाइ छ ।

दोहोरो उपभोग गरे कारबाही
प्रिपेड कार्ड प्रयोगकर्ताले अन्य बैङ्कबाट यस्तो सुविधा नलिएको स्वघोषणा अनिवार्य रूपमा लिनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ । प्रयोगकर्ताले एकभन्दा बढी बैङ्कबाट यस्तो सुविधाको दोहोरो उपयोग गरेको पाइएमा त्यस्ता ग्राहकलाई विदेशी विनिमय ९नियमित गर्ने० ऐन बमोजिम कारबाही हुने मस्यौदामा उल्लेख छ ।

प्रिपेड कार्डमार्फत डलरको कारोबार गर्दा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ लगायतका प्रचलित कानुन, नियम, निर्देशनको पूर्णतया पालना गर्नुपर्नेछ भने जारी गरिएको कार्डसम्बन्धी विवरण र सो कार्डबाट खर्च भएको विवरण सम्बन्धित वाणिज्य बैङ्कले तोकिएको ढाँचामा मासिक रूपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा पेस गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।

प्रतिबन्धित सेवा भने लिन नपाइने यो सेवामा कसैले पाँच सय डलर साटेर त्यसको दोब्बर आम्दानी गरेको प्रमाण पेस गरेमा प्रिपेड कार्डमा थप रकम जम्मा गर्ने सुविधा पाउने मस्यौदामा उल्लेख छ । प्रिपेड कार्डमा विदेशी मुद्रा जम्मा गर्दा अन्य व्यक्तिको नाममा र अन्य कसैको कार्डमा विदेशी मुद्रा जम्मा गर्न नपाइने व्यवस्था पनि यसमा गरिएको छ ।,यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

लोकप्रीय

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय

बुधबार असार २५ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

बुधबार असार २५ , २०८२

विचार

थप समाचार

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क
ताजा समाचार

रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि
ताजा समाचार

रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि

बुधबार असार २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय

बुधबार असार २५ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

बुधबार असार २५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.