६४ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

१७ माघ ७७, आइतबार

१७ माघ, काठमाडौँ ।

आज देशभर १४ हजार ८ सय ९४ जनामा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

आज प्रदेश १ मा १ हजार ५ सय ४७, प्रदेश २ मा २ हजार १ सय १०, वाग्मती प्रदेशमा ५ हजार ४ सय २, गण्डकी प्रदेशमा १ हजार ८ सय ८७, लुम्बिनी प्रदेशमा २ हजार ६३, कर्णाली प्रदेशमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनामा खोप लगाइएको हो ।

योसँगै खोप अभियानको आज चौथो दिनसम्म ६४ हजार ४ सय २२ जनाले खोप लगाइसकेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज १ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ६ सय १८ नमुना परीक्षण गर्दा ६६ पुरुष र ४३ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको छ । कोरोना संक्रमण बाट आज थप ३ सय ५० जना निको भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६६ हजार ४८ पुगेको छ ।

२ हजार ७ सय ७९ सक्रिय सङ्क्रमितमध्ये १ सय ४४ जनाको आइसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार २७ पुगेको छ ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top