बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनालाई ‘ड्रप आउट’ गर्ने तयारी

काठमाडौं : मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटकोे कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले कास्कीको बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनालाई भने ‘ड्रप आउट’ गर्ने तयारी गरेको छ ।

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले ड्रिम प्रोजेक्टका रूपमा १५० मेगावाटको उक्त आयोजना बनाउने गरी प्रक्रिया अगाडि बढाएका थिए । त्यसका लागि प्राधिकरणले विद्युत् विकास विभागबाट २०७४ कात्तिक २७ गते सर्वेक्षणको पनि अनुमति लिएको थियो । तर, अहिले त्यस आयोजनालाई अगाडि नबढाउने मनस्थितिमा प्राधिकरण पुगेको छ ।

नेपालका लागि पम्प स्टोरेज जलविद्युत् बिल्कुलै नयाँ प्रविधि हो । प्राधिकरणले पहिलो पम्प स्टोरेज आयोजनाका रूपमा करीब १४ अर्बको लगानीमा बेगनास–रूपा पम्प स्टोरेजलाई विकास गर्न खोजेको थियो । तर, अहिले अध्ययनकै क्रममा उक्त आयोजनालाई छोडेर कुलेखानीमा अर्काे पम्प स्टोरेज बनाउन प्राधिकरण अगाडि बढेको छ ।,यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top