विप्लवका नेतालाई जेलमै पुगेर भेटे मन्त्री थापाले

१९ माघ ७७, मंगलबार

२० माघ, काठमाडौं ।
सरकारले विप्लव नेकपासँग वार्ताको प्रयास थालेको छ ।

खानेपानी मन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई भेटेका छन् । मन्त्री थापा मंगलबार विहान नख्खु पुगेका थिए ।

काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली नख्खु जेलमा छन् । संसद विघटन्पछि प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादीको समर्थन जुटाउने कोषिश गरेका छन् ।

Advertisement

यही प्रयासमा पूर्वमाओवादी पृष्ठभूमिका नेता थापाले सुदर्शन भेटेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top