खोटाङमा आगलागीबाट एक बालकको मृत्यु

२१ माघ ७७, बुधबार
Share this
667shares

२१ माघ, खोटाङ । खोटाङको रावाबेशी गाउँपालिका-४ का उत्तम मगरको घरमा आगलागी हुँदा आगोले जलेर निजकै ७ बर्षीय छोरा जेसेन मगरको मृत्यु भएको छ ।

Advertisement

मंगलवार दिउँसो ३ बजेको समयमा मगरको घरमा अचानक आगलागी हुँदा ७ बर्षीय बालकको जलेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top