प्रचण्ड-माधव समूहका विद्यार्थीद्वारा नयाँ वानेश्वरमा चक्काजाम

२१ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(माधव समूहका विद्यार्थीहरुले नयाँ वानेश्वरमा सडकमै चक्काजाम गरेका छन् ।

Advertisement

पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले केही समय सडक जाम गराएर प्रदर्शन गरेका हुन् ।

यसअघि सार्वजनकि कार्यक्रम अनुसार २१ गते बुधबार सबै क्याम्पस अगाडि चक्काजाम गर्ने उल्लेख थियो ।

Advertisement

सोहीअनुसार मिन भवन क्याम्पसका विद्यार्थीले नयाँवानेश्वरस्थित संसद भवनकै अगाडि जाम गराएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top