स्वामी विवेकानन्दको १५९ औँ जन्म जयन्ती मनाइयो

२२ माघ ७७, शुक्रबार

२२ माघ, काठमाडौँ ।
स्वामी विवेकानन्दको १ सय ५९ औँ जन्म जयन्ती आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विवेकानन्दले सन् १८९३ सेप्टेम्बर ११ तारिखमा अमेरिकाको सिकागोमा गरेको सम्बोधनमा विश्वभरबाट जम्मा भएका करिब सात हजार मानिस विवेकानन्दसँग आकर्षित भएका थिए ।

स्वामी विवेकानन्दले वैदिक सनातन धर्मलाई विश्वव्यापीकरण फैल्याउन पुर्‍याएको योगदानको स्मरण गर्दै भारत वर्षका विभिन्न स्थानलगायत विश्वभर नै स्वामी विवेकानन्द जयन्ती मनाउने गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top