×

NEPAL TIMES UPDATES

Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026

चौदण्डीगढी नगरपालिकामाथि आर्मीको ९–० को फराकिलो जित

२४ माघ २०७७

२४ माघ, काठमाडौँ ।
रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा शानदार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा आर्मीले मोफसलको टोली चौदण्डीगढी नगरपालिमाथि ९–० को फराकिलो जित निकाल्दै दोस्रो चरणको खेलमा सुखद सुरुआत गरेको हो ।

जारी लिगमा चौदण्डीगढीमाथि आर्मीको यो लगातार दोस्रो जित हो । यसअघि बुधबार भएको पहिलो चरणको खेलमा कमजोर टोलीको रुपमा रहेको चौदण्डीगढीमाथि १२–० को फराकिलो जित हात पारेको थियो । लिगमा ७ खेल खेलेको आर्मी १६ अंकका साथ दोस्रो स्थानमा छ । जुन एक खेल कम खेल्दै शीर्ष स्थानमा बसेको एपिएफ भन्दा मात्र २ अंक कम हो । ६ खेलमा १० बटुलेको विराटनगर नगरपालिका तेस्रो स्थानमा छ । ८ अंक जोडेको नेपाल पुुलिस क्लब चौथो, समान ८ अंक जोडेको वालिङ नगरपालिका पाँचौ, ३ अंक जोडेको चन्दपुर नगरपालिका छैटौ र ७ खेलको समाप्तीमा समेत अंक खाता खोल्न नसकेको चौदण्डीगढी नगरपालिका सातौ स्थानमा छ ।

Advertisement
Advertisement

Advertisement

चौदण्डीगढीले आर्मीविरुद्ध गोलकिपर दिपशिखा विश्वकर्मा, रक्षक एमित लेप्चा,मिडफिल्डर एन्जिला भुटिया र स्ट्राइकर सुजता राई जस्ता खेलाडी पहिलो रोजाईमा उतोरेपनि निरन्तर कमजोर प्रदर्शनमा भने पूर्णविराम लगाउन सकेन । आर्मीलाई फराकिलो जित निकाल्न रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गर्दा शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक एक गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो । यससँगै चौदण्डगढीले जारी लिगमा लगातार सातौ हार बेहोरेको छ । लिग अन्तर्गत आइतबार हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्दपुर नगरपालिका तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकबीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरको समाचार

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top