कोभिड प्रभावित सञ्चारगृह र श्रमजीवी पत्रकारलाई राहत प्याकेज ल्याउने सञ्चारमन्त्रीको घोषणा

२४ माघ ७७, आइतबार

२५ माघ, काठमाडौं ।
कोभिड–१९ बाट प्रभावित श्रमजीवी पत्रकारहरुलाई राहत प्याकेज ल्याउने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले घोषणा गरेका छन् ।

त्यसका लागि आवश्यक सुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई उनले आग्रह गरे ।

‘‘कोभिड प्रभावित सञ्चारगृह र श्रमजीवी पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ–संगठन सबैलाई आग्रह गर्दछुु,’’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुुरुङले भने, ‘‘सरोकारवाला निकायले दिएको सुुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ ।’’

Advertisement

मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन सरोकारवाला निकायलाई आग्रहसमेत गरे ।

सञ्चार मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवी पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे समयमै सुुझाव दिन आग्रह गरेका हुन् । उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको पनि बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top