भारतको किसान आन्दोलनप्रति विश्व चर्चित सेलिब्रिटीको चासो, एस जयशंकरले दिए स्पष्टीकरण

२५ माघ, बीबीसी ।
भारतमा कृषि कानुनविरुद्ध केही समययता किसानहरुको आन्दोलन जारी छ ।

उक्त आन्दोलनको समर्थनमा विश्व चर्चित सेलिब्रिटीहरुले ट्वीट गरेका छन् । सेलिब्रिटीको धारणाप्रति भारतले प्रतिक्रिया जनाएको छ ।

पपस्टार रिहाना, पर्यावरण अभियन्ता ग्रेटा थनबर्ग र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका नातेदार मीरा ह्यारिसले किसान आन्दोलनको समर्थनमा ट्वीट गरेका थिए । त्यसपछि विश्वभरको मिडियामा उक्त आन्दोलनको समाचारले प्राथमिकता पायो ।

Advertisement

भारतका विदेशमन्त्री एस जयशंकरले सेलिब्रिटीका ट्वीटप्रति टिप्पणी गरेका छन् । यस विषयमा सेलिब्रिटीहरुलाई धेरै कुरा थाहा नभएको जयशंकरले बताएका हुन् ।

केही सेलिब्रिटीले यस विषयमा धेरै कुरा थाहा नभएकोले आफ्नो धारणा सार्वजनिक गरेको उनको भनाइ छ । सोही कारण विदेश मन्त्रालयले प्रतिक्रिया जनाउनुपरेको उनले उल्लेख गरेको बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top