×

NEPAL TIMES UPDATES

Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026

भागरथीको हत्यारा छिट्टै पत्ता लाग्छः गृहमन्त्री

२७ माघ २०७७

२७ माघ, काठमाडौं ।

भागरथीको हत्यारा छिट्टै पत्ता लगाएर दोषिलाई कारबाही गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

Advertisement
Advertisement

मंगलबार नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले भागरथीको केस निर्मलाको जस्तो जटिल नभएकाले छिट्टै हत्यारा पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

भागरथी हत्याकाण्डले मानवतालाई नै कलंकित गराएको भन्दै अपराधमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्न नेविसंघले माग गरेको छ ।

निर्मलाको हत्यामा संलग्नहरुको खोजी गरी कारबाही गर्न नसकेका कारण बलात्कार र हत्या जस्ता निकृष्ट कार्यले प्रशय पाएको नेविसंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Advertisement
Advertisement

जनतालाई शान्ति र सुरक्षा दिनु सरकारको दायित्व भएकाले यसमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top