सुनको मूल्य आज एकैदिन १५ सयले बढ्यो

२६ माघ ७७, मंगलबार

२७ माघ, काठमाडौँ । सुनको मूल्य आज एकै दिन १५ सय रुपैयाँले बढेको छ ।

Advertisement

हिजो तोलामा ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकै दिन १५ सयले बढेर तोलाको ९१ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ४० रुपैयाँ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top