लुम्बिनी केवलकारलाई ६.२७ हेक्टर वन क्षेत्र उपलब्ध गराउने सरकारकाे निर्णय

२७ माघ, काठमाडौं ।

Advertisement

सरकारले लुम्बिनी केवलकार प्रालीलाई ६ दशमलव २७ हेक्टर वन क्षेत्र २५ वर्षका लागि उपलब्ध गराउने निर्णय गरेको छ।

मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता पार्वत गुरुङले केवलकार निर्माणका लागि जंगल क्षेत्र उपलब्ध गराउने निर्णय गरेको बताएका हुन्।

Advertisement

रुपन्देही र पाल्पामा पर्ने वन क्षेत्र केवलकार निर्माणका लागि उपलब्ध गराइने भएकाे हाे। जसका लागि ३ सय ३८ पोल अथवा रुख काट्न समेत स्वीकृत दिएको जनाइएकाे छ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top