कान्दाहार प्रान्तमा कार बम विस्फोट सात प्रहरी अधिकारी घाइते

१ फागुन ७७, शनिबार

१ फागुन, एजेन्सी ।

Advertisement

अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको अर्घान्दाब जिल्लामा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा सात प्रहरी अधिकारी घाइते भएका प्रहरी प्रवक्ता जमाल बारीक्जाईले बताएका छन् ।

यस सामाचारको विस्तृत विवरण प्राप्त नभएको तर सरकारी अधिकारीहरुले यस घटनाको अनुसन्धान भईरहेको बताएका छन् । यसैबीच नाम नबताउने शर्त एक प्रहरी अधिकारीले शनिबार बिहान ७ः३० मा प्रहरी अधिकारीहरुलक्षित एक अर्काे बम विस्फोटमा परी चार प्रहरीको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका जानकारी दिएको छ । तर यस बम विस्फोटको आधिकारीक पुष्टि भने भएको छैन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top