जापानमा ७.१ रेक्टर स्केलको भूकम्प

१ फागुन ७७, आइतबार

२ फागुन, एजेन्सी ।

जापानमा  ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको छ । इपिसेन्टर फुकुसिमा तथा मियागी प्रान्त, कान्तो लगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

Advertisement

भूकम्पका कारण भएकाे क्षतिकाे विवरण भने आइसकेकाे छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top