×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अर्थमन्त्रीद्वारा बुटवल-नुवाकोट केबलकारको शिलान्यास

९ फाल्गुन २०७७

९ फागुन, रुपन्देही ।

अर्थमन्त्री विष्णु पौडेलले बुटवल फुलबारीदेखि पाल्पा र रुपन्देहीको संगमस्थल नुवाकोट गढी जोड्ने सिद्धार्थ केबलकारको शिलान्यास गरेका छन् ।

Advertisement
Advertisement

बुटवलदेखि उत्तरपश्चिम नुवाकोट जोड्ने केबलकार सिद्धबाबा केबलकार प्रालिले निर्माण गर्दैछ । सिद्धार्थ केबलकारको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले रुपन्देहीलाई विकासका हिसाबले मुलुककै नमूना जिल्ला बनाइने र त्यसको लागि आर्थिक क्षेत्रबाट कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

उनले विकास हेर्न र सिक्न रुपन्देही जानुपर्छ भन्ने गरी विकास गर्ने दाबी गर्दै रुपन्देही मुलुककै लागि विकास सिक्ने पाठशाला बनेको बताए । आफुहरुले सम्भावना छैन भनेको अन्तर्राष्ट्रिय विमानस्थल बनाएर रुपन्देहीमा विकासका लागि जे पनि सम्भव छ भन्ने कुराको पुष्टि गरेको बताए ।

उनले बुटवलमा निर्माणाधीन बुटवल बेलहिया ६ लेन सडक, बुटवल पोखरा डेडिकेटेड डवल लेन सडक, बुटवल नारायणगढ सडक, र डिपीआर बनिसकेको बुटवल गोरुसिंगे सम्मको सडक निर्माण पुरा हुँदा रुपन्देही मात्र नभइ लुम्बिनी प्रदेश नै विकासको रोलमोडल हुने दाबी गरे ।

Advertisement

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top