जापानी राजदूत मासामिची साइगोद्वारा राष्ट्रपति भण्डारीसँग बिदाइ भेट

११ फागुन ७७, मंगलबार

११ फागुन, काठमाडौँ ।

Advertisement

जापानी राजदूत मासामिची साइगोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

भेटमा नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top