सर्वाेच्चमा प्रतिनिधिसभा विघटनको मुद्दाकाे निर्णय सुनाइँदै

११ फागुन, काठमाडौँ ।

Advertisement

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले निर्णय सुनाउँदैछ । स‌ंवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा निर्णयको व्यहोरा वाचन गर्दैछन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले निर्णयको व्यहोरा वाचन गर्दैछन् । अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् । फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने गरिन्छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top