यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशको पूर्णपाठ

११ फागुन, काठमाडौं ।

Advertisement

सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर गर्ने आदेश दिएको हो ।

Advertisement

आदेशमा १३ दिनभित्रै संसद अधिवेशन बोलाउन पनि भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै सिफारिसबारे निर्णय गर्दै बैशाख १७ र २७ गतेका लागि निर्वाचनको मितिसमेत तोकेकी थिइन् ।

फैसलाको पूर्णपाठ :

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top