×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

वीरेन्द्रनगरको सडक धुलाम्मे भएपछि स्थानीयद्वारा सडक अवरुद्ध

१३ फाल्गुन २०७७

१३ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको हटिया लाइन क्षेत्र धुलाम्मे भएपछि स्थानीय वासिन्दाले सडक अवरुद्ध पारेर आन्दोलन गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिका– ६ मा पर्ने सो क्षेत्रमा बिहीबार विहानदेखि स्थानीय वासिन्दाले सडक अवरुद्ध पारेका छन् । यस क्षेत्रको दुईवटा मुख्य सडक र चारवटा सहायक सडकमा डोरी र तारजाली लगाइएको छ ।

Advertisement
Advertisement

सडक निर्माणका क्रममा धुलो उडेर व्यवसाय सञ्चालन गर्न समस्या भएपछि बाध्य भएर बाटो बन्द गरेको स्थानीय व्यवसायी भुवन ज्ञवालीले बताए । उनका अनुसार उक्त क्षेत्रमा एक वर्षयता नयाँ सडक बनाउन भएको सडक पनि भत्काइएको छ ।

‘हामीले पटक–पटक स्थानीय निर्माण व्यवसायी र जनप्रतिनिधिलाई समयमै सडक निर्माण गर्न आग्रह ग¥यौं । तर, हाम्रो आग्रह कसैले सुनेन’ उनले सडक बन्द गर्नु आफूहरुको बाध्यता भएको सुनाए ।

जनप्रतिनिधिले गर्छु–गर्छु भनेर काम समयमा पूरा नगरेपछि बाध्य भएर सडक बन्द गर्नु परेको अर्का व्यसायी कुमार श्रेष्ठले बताए ।

‘मुख्यमन्त्री, मन्त्रीहरु, मेयर लगाएयतका व्यक्तिहरु चिल्ला गाडीमा यही बाटोबाट धुलो उडाउँदै हिँड्छन् । त्यही धुलोले हाम्रा ५० प्रतिशत सामानहरु काम नलाग्ने भइसके,’ श्रेष्ठले भने, ‘अति भएपछि सडकमा आयौं ।’

Advertisement

वीरेन्द्रनगर वडा नम्बर–६, का वडाध्यक्ष मोतीप्रसाद कँडेलले निर्माण व्यवसायीले ढिला गरेको बताए । ‘निर्माण व्यवसायीले काम ढिला गरिदिएर समस्या भएको छ, हामीले निर्माण व्यवसायीलाई घचघच्याइ रहेका छौं, उहाँको समस्या समाधान गर्छौं,’ अध्यक्ष कँडेलले भने ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top