झडपमा परी दश सैनिकको मृत्यु

कुन्दुज, जेठ २८

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला इ जालमा रहेको प्रहरी जाँच चौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा १० अफगान सैनिक मारिएका छन् ।

यस आत्रमणमा परी अन्य पाँच घाइते भएका छन् । सो प्रान्तका सरकारी अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् ।

कला इ जालको आक टिपा इलाकामा रहेको सुरक्षा जाँच चौकीमा सोमबार बिहान सवेरै भएको आक्रमणपछि सुरक्षा अधिकारीहरु र तालिवान आतङ्ककारीबीच झडपमा परी १० सैनिकको ज्यान जानुको साथै अन्य पाँच घाइते भएका थिए ।

प्रान्तीय राजधानी कुन्दुज शहरको प्रान्तीय परिषदका सदस्य सेयाद असादुल्लाह सदातले सिन्ह्वा समाचार समितिलाई बताउएका छन्।

बाघलान र तखार प्रान्तहरुको छिमेकमा पर्ने कुन्दुज प्रान्तमा केही महिनायता सरकारी सुरक्षाबलसँग झडप गर्दै आएका छन् ।

यसैबीच प्राप्त एक अर्को समाचारअनुसार अफगानिस्तानको गजनी प्राप्तमा सडक किनारमा राखिएको एउटा बम सर्वसधारणको सवारी साधनसँग ठोक्किएको छ ।

सो घटनापछि नागरिक हताहतको आशङ्का गरिएको छ । तर यसको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

रासस

 

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top