आज थपिए १०५ कोरोना संक्रमित, ६३ जना डिस्चार्ज

२५ फागुन, विराटनगर । नेपालमा आज मात्र १०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७४ हजार ९७३ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ ।

Advertisement

कोरोना संक्रमणबाट आज कसैको मृत्यु भएको छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार १२ नै रहेको छ ।

देशभर आज सक्रिय संक्रमित ९११ छ भने क्वारेन्टिनमा जम्मा ५५ जना मात्र छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top