कोभिडका विरामीले ब्राजिलमा अस्पताल भरियो

२६ फागुन ७७, बिहीबार

२७ फागुन,एजेन्सी।

ब्राजिलमा कोरोना भाइरसका विरामीको संख्या अत्यधिक भएपछि अस्पतालले धान्न नसक्ने भएको छ । ब्राजिलका ठूला शहरहरुमा रहेका अस्पतालहरु विरामीले भरिभराउ भएपछि थप विरामीलाई भर्ना गर्न नसकिने चेतावनी स्वास्थ्य संस्थाहरुले दिएका छन् ।

ब्राजिलका २७ वटा राज्यका अस्पताल मध्ये २५ वटा राज्य लागि अस्पतालका ८० प्रतिशत सघन उपचार कक्षहरु विरामीले भरिएका छन् । ब्राजिलमा पछिल्लो समय कोरोना भाइरसको बढी संक्रामक भेरियन्ट भेटिएकाले गम्भीर विरामीको संख्या पनि बढेको छ । ब्राजिलमा पछिल्लो २४ घन्टामा मात्रै ८० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

Advertisement

लगातार रुपमा संक्रमितको संख्या बढेकाले अस्पतालले विरामीलाई धान्नै नसक्ने अवस्थामा पुगेको हो । ब्राजिलमा हालसम्म १ करोड १२ लाख भन्दा बढी संक्रमितको संख्या पुगिसकेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि २ लाख ७० हजार नाघेको छ ।

Advertisement

भर्खरको समाचार

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top