२४ घण्टामा ४८ संक्रमित थपिँदा ६१ जना डिस्चार्ज

२८ फागुन, विराटनगर । नेपालमा आज मात्र ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७५ हजार ११८ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार १७७ पुगेको छ ।

Advertisement

कोरोना संक्रमणबाट आज कसैको मृत्यु भएको छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार १२ नै रहेको छ ।

देशभर आज सक्रिय संक्रमित ९२९ छ भने क्वारेन्टिनमा जम्मा ५१ जना मात्र छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top