६ अर्ब पर्ने युरेनियमसहित चार जना पक्राउ, मुख्य व्यक्ति अमेरिकामा

२८ फागुन ७७, शनिबार

काठमाडौं : नेपालमा पहिलोपटक युरेनियम बरामद भएको छ । करिब २० वर्षअघि भारतबाट ल्याएर बौद्धस्थित एक घरमा लुकाइराखेको दुई किलो युरेनियम प्रहरीले बिहीबार बरामद गरेको हो । बरामद युरेनियमको मूल्य करिब ६ अर्ब पर्ने प्रहरीले जनाएको छ । ग्राहक बनेर गएका बिक्री गर्न खोज्ने नारायणसिंह तामाङ, जानुका तामाङ, प्रकाश चौहान र मनोज न्यौपाने पक्राउ गरेको छ ।

राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा बरामद वस्तु युरेनियम नै भएको पुष्टि भएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले भन्नुभयो, ‘बरामद धातु युरेनियम भएको पुष्टि भएको छ, यसको अहिले मूल्य करिब ५र६ अर्ब पर्छ भन्ने छ ।’, याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top