सन् २०२२ को अन्त्य सम्ममा एसियामा कोरोना विरुद्धको १ अर्ब डोज खोप उपलब्ध गराइने

२९ फागुन, एजेन्सी।

सन् २०२२ को अन्त्य सम्ममा एसियामा कोरोना भाइरस विरुद्धको १ अर्ब डोज खोप उपलब्ध गराउन अमेरिका, अस्ट्रेलिया, भारत र जापानका नेताहरु सहमत भएका छन् । सन् २००७ मा गठन गरिएको क्वाद नामक समूहले पहिलोपटक आयोजना गरेको नेताहरुको भर्चुअल बैठकमा सो समूहमा आवद्ध मुलुकका नेताहरुले संयुक्त रुपमा प्रतिवद्धता जनाएका हुन् ।

जोनसन एण्ड जोनसनले उत्पादन गरेको कोरोना विरुद्धको खोप एकै डोज भए पुग्ने भएकाले सो खोप भारतमा उत्पादन गर्ने योजना बनाइएको छ । बैठकमा अमेरिकाले शुरुको अवस्थामा दक्षिण पूर्वी एसियामा खोपको मात्रा पुर्‍याउनु पर्नेमा जोड दिएको छ ।

Advertisement

भारतको उत्पादन, अमेरिकी प्रविधि, जापान र अमेरिकाको आर्थिक सहयोग र अस्ट्रेलियाकाको आपूर्ति प्रबन्धले तोकिएकै अवधिमा १ अर्व डोज खोप उपलब्ध गराउन सकिने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भर्चुअल बैठकमा बताएका हुन् । खोप दक्षिण पूर्वी एसियाली मुलुकको संगठन आसियान साथै प्रशान्त र अन्य स्थानमा पनि पुर्‍याइने जनाइएको छ ।

Advertisement

भर्खरको समाचार

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top