एफसी चितवनमा मार्की प्लेयरको रुपमा भरत खवास अनुबन्धित

४ चैत, काठमाडौँ । राष्ट्रिय फुटबल टिमका फरवार्ड भरत खवास नेपाल सुपर लिगको फ्रेन्चाइज टिम एफसी चितवनमा मार्की प्लेयरको रुपमा अनुबन्धित भएका छन् ।

एफसी चितवनका तर्फबाट सञ्जित ढकालले बुधबार मार्की प्लेयर भरत र प्रशिक्षक मेघराज केसीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यसअघि नै धनगढी फुटबल क्लबले विशाल राई र ललितपुरले अञ्जन विष्टलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरिसकेको छ ।

नेपाल स्पोर्टस एण्ड ईभेन्ट म्यानेजमेन्टले पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी लिग खेल्नेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०७८ बैशाख ११ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top