देशभरको मौसम बद्लीः पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

७ चैत, काठमाडौँ । आज देशभरको मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाण्डौ उपत्यकासहित देशभरिको मौसम बद्ली हुने मौसमविद् गंगा नगरकोटीले बताए ।

अहिले प्रदेश नम्बर १ बाहेक अरु ठाउँमा बादल लागेको छ । प्रदेश १ मा पनि दिउँसोपख बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताए ।

आज राति प्रदेश नम्बर १ को पहाडी भागमा आंशिकदेखि सामान्य बद्ली रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top