×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अवैध उत्खननमा संलग्न ९ सवारी नियन्त्रणमा

३१ जेष्ठ २०७५

विराटनगर,जेठ ३१
मापदण्ड विपरित खोलाजन्य पदार्थ उत्खनन् गर्ने ९ वटा सवारी साधनलाई मोरङ प्रहरीले नियन्त्रणमा लिई गाउँपालिकाको कार्यालयमा बुझाएको छ ।

इलाका प्रहरी कार्यालय केराबारीको टोलीले बुधबार मोरङ केरावारी गाउँपालिका ८ स्थित खदमखोलाबाट मापदण्ड विपरीत अवैध रुपमा खोलाजन्य पदार्थ (मिक्सगिट्टी) उत्खनन् तथा ओसारपसार गर्दै गरेको अवस्थामा दुई वटा जेसिबि, ५ वटा हाईवा र २ वटा टिपर नियन्त्रणमा लिई केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

नियन्त्रणमा लिई कारवाहीका लागी पठाइएका सवारी साधनहरुमा को १ क १६२४ र को १ क १७८७ नम्बरको जेसिबि, ना ७ ख ६००, ना ७ ख २६२७, ना ७ ख ६०५६, को १ ख ४६९८ र को १ ख ५६२९ नम्बरको हाईवा तथा को १ ख ५२८१, को १ ख ५५५१ नम्बरको टिपर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top