प्रदेश २ मा इदको सार्वजनिक विदा

प्रदेश २ मा इदको सार्वजनिक विदा

३१ जेठ, जनकपुरधाम । मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ ।

केन्द्र सरकारले इदको विदा कटौती गरेको भनेर विरोध भइरहेका बेला प्रदेश २ ले भने विदा दिएको हो ।

बिहीबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले इदको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.