×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

बुटवल–नारायणगढ सडक : दुई वर्ष बितिसक्दा जम्मा चार प्रतिशत काम

१८ चैत्र २०७७

१८ चैत, काठमाडौँ । निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । साढे तीन वर्षभित्रमा बनाइसक्नुपर्ने उक्त सडक दुई वर्ष बितिसक्दा पनि जम्मा चार प्रतिशत काम सकिएको छ ।

चाइना स्टेट इन्जिनियरिङ कम्पनीले सडक निर्माणको ठेक्का पाएको थियो । ठेक्का सम्झौता भएर २०७५ चैत ८ देखि निर्माण सुरु भएको आयोजनाको काम दुई वर्ष बित्दा चार प्रतिशत मात्रै सकिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

Advertisement
Advertisement

यसअघि रोकिएको रुख काट्ने काम भने सुरु भएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने सडकका दुवै किनारका रुख काट्न सुरु गरिएको हो । जिल्ला वनअन्तर्गत पर्ने स्थानका रुख काट्ने काम सकिएको भए पनि कानुनी अड्चनका कारण मध्यवर्ती क्षेत्र मा पर्ने रुख काट्ने काम हुन सके को थिएन ।

मन्त्रिपरिषद्बाट निर्णय भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रुख काट्नका लागि अनुमति दिएलगत्तै सडक विस्तार का लागि आवश्यक पर्ने रुख काट्न सुरु गरिएको नारायणगढ–बुटवल सडक सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

सो सडकखण्डको कावासोतीबाट गौडाकोटको थुम्सीसम्मको सडकको दक्षिणतर्फ रहेका वन मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले रुख काट्ने काम प्रभावित हुँदै आएको थियो । अनुमति पाएपछि अहिले केही दिन अगाडिदेखि थुम्सी तथा कावासोतीको जङ्गलमा रुख काट्ने काम भइरहेको उनले जानकारी दिए ।

Advertisement
Advertisement

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top