प्रचण्डले भने – ‘मलाई बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ’

२४ चैत, रुकुम पश्चिम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई बम हान्नेलाई मन्त्री बनाएर गल्ती गरेको बताएका छन् ।

३२ औँ जनआन्दोलन दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र)ले मंगलबार रुकुम पश्चिममा आयोजना गरेको कार्यक्रममा प्रचण्डले नाम नलिई रामबहादुर थापा बादललाई गृहमन्त्री बनाएको भन्दै गल्ती गरेको बताएका छन् । उनले भने, ‘मलाई गद्दार भन्नेहरूलाई पनि गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरेँ, संविधानसभाको निर्वाचन २०७० सालमा मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर, शायद मैले गल्ती गरेँ ।’ उनले आफूलाई कहाँ बम प्रहार गरियो भनेर भने खुलाएनन् ।

उनले आफूले जीवनभर पार्टीका लागि संघर्ष गरेकालाई उपेक्षा गरेकोमा समेत आत्मालोचना गरेका छन् । प्रचण्डले भने, ‘आगामी दिनमा हिजो युद्ध र आन्दोलनमा इमानदारीसाथ लडेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प गर्न चाहन्छु ।’

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top