×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

पत्रकार महासंघ धनुषाः मनिका झा अध्यक्षमा निर्वाचित

२६ चैत्र २०७७

२६ चैत्र, एजेन्सी ।
पाँच प्रत्यासीलाई पराजित गर्दै नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्षमा मनिका झा निर्वाचित भएकी छन् ।

२६ औँ अधिवेशनमा सबैभन्दा बढि मत ल्याउँदै झा निर्वाचित भएकी हुन् । त्यस्तै उपाध्यक्षमा अवधेश कामत विजयी भएका छन्न् । महिला उपाध्यक्षमा नेहा झा निर्वाचित भएकी छन् ।

Advertisement
Advertisement

सचिवमा बटुकनाथ झा, सह–सचिवमा निरञ्जन साह, सह–सचिव समावेशीमा गोविन्द महतो र कोषाध्यक्षमा रामकमल महतो निर्वाचित भएका छन् ।

Advertisement
Advertisement

धनुषा शाखामा कुल १ सय ७४ मतदाता रहेकोमा १ सय ६२ जनाले मतदान गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top