शनिबार र आइतबार पनि बैंक खुल्ने

२७ चैत ७७, शुक्रबार
Share this
747shares

२७,चैत, काठमाडौ । भोली शनिबार र पर्सि आइतबार बैंक तथा वित्तीय संस्था खुला हुने भएका छन् ।

Advertisement

नेपाल राष्ट बैंकले एक सुचना जारी गदै चैत २५ गते पछि सार्वजनीक विदा परेमा दिनमा बैक तथा वित्तीय संस्थालाई शाखा खोल्न निर्देशन दिएको हो ।

राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यलयहरु, करदाता सेवा कार्यलयहरु , भन्सार कार्यलयहरुको राजस्व बुझने प्रयोजनका लागी नेपाल राष्ट बैकलगायत राजस्व कारोवार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ गर्ने प्रयोजनका लागी अन्य बैंक तथा वित्तीय संस्थाहरु एव्म नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गरी राजस्व बुझाउने व्यवस्था गर्न र गराउन राष्ट बैंकले आग्रह गरेको होे ।

Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top