सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो

२८ चैत ७७, आइतबार

२९ चैत, काठमाडौ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

Advertisement

सुन आज तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top