ज्ञानेन्द्र शाहसँगै कुम्भ मेलामा सहभागी मुख्यमन्त्री योगीलाई कोरोना

१ वैशाख । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई कोरोना संक्रमण भएको छ ।

Advertisement

भर्खरै पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी कुम्भ मेलामा मुख्यमन्त्री आदित्यनाथमा पनि सहभागि भएका थिए । सामाजिक सञ्जाल ट्वीटर मार्फत मुख्यमन्त्री योगीले आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले आफू आइसोलेसनमा बसेको र चिकित्सकको परामर्श पूर्णरुपमा पालना गरिरहेको लेखेका छन् । आफू आइसोलेसनबाटै काम गरिरहेका समेत उनले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top