प्यूठान दुर्घटना : घाइतेलाई काठमाडौं ल्याइयो

१ वैशाख, प्यूठान । प्युठानको स्वर्गद्वारी नजिकै रुमाले भन्ने ठाउँमा भएको जीप दुर्घटनाका घाइतेमध्ये ६ जनालाई काठमाडौं लगिएको छ ।

Advertisement

थप उपचारका लागि नेपाल आर्मीको हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको हो । बाँकी घाइतेको भिंग्री स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । काठमाडौं लगिएकामा सार्थक ज्ञवाली, कमला ज्ञवाली, मुना पाण्डे, गीता मुखिया, अनिश मुखिया र सन्दीप परियार छन् । प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी चढेका लु १ ज १६५५ नम्बरको जीप बुधवार दिउँसो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top