×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कर्णालीमा राप्रपा प्रदेश संसदीय दल तटस्थ रहने

३ बैशाख २०७८

३ वैशाख, सुर्खेत । राप्रपा कर्णाली प्रदेश संसदीय दल तटस्थ रहने भएको छ । कर्णाली प्रदेशसभामा शुक्रबार विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले साथ नदिने भएको हो ।

राप्रपाले प्रदेशसभामा तटस्थ भूमिका निर्वाह गर्ने निर्णय गरेको केन्द्रिय कार्यसम्पादन समितिको सदस्य मुकुन्द श्याम गिरीले जानकारी दिए ।

Advertisement
Advertisement

‘पार्टीका प्रमुख तीन नेताहरुको बैठकले कर्णालीमा राप्रपा तटस्थ रहने निर्णय गरेको छ, सरकार बनाउने र ढाल्ने खेलमा हामी सहभागी हुँदैनौं,’ गिरीले भने ।

राप्रपाका कारण सरकारलाई विश्वासको मत लिन झनै चुनौतीपूर्ण हुने देखिएको छ । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नका लागि ६ सांसद रहेको काँग्रेसको समर्थनले मात्र पुग्दैन, एक सिट रहेको राप्रपाका अतिरिक्त एमालेका कम्तीमा दुई सांसदले फ्लोर क्रस गर्नुपर्ने हुन्छ ।

Advertisement

कर्णाली प्रदेशसभामा तत्काल कायम ३९ सांसदमध्ये नेकपा एमालेसँग २० सांसद छन् । १३ सांसद रहेको माओवादी केन्द्रले आफ्ना एक सांसदमाथि कारवाही गरिसकेका कारण ऊसँग १२ सांसद मात्र छन् । मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन कम्तीमा २० सांसद आवश्यक पर्दछ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top