७ वैशाख, काठमाडौँ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।
हिजो तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९० हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आजको सुन चाँदीको भाउ कति…?
देवानगंजवासीले जीवन विकास अस्पतालमा ५० प्रतिशतसम्म छुट पाउने
सांसद उर्मिला थपलियाको डेरामा चोरी, चार जना पक्राउ