×

NEPAL TIMES UPDATES

Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026

नीति तथा कार्यक्रमका लागि महानगरले छलफल चलायो

६ असार २०७५

विराटनगर,असार ६
विराटनगर महानगरपालिकाले राजनैतिकदलका प्रतिनिधि तथा समाजका अगुवा व्यक्तिहरु संग छलफल गरेको छ ।

मंगलबार भएको छलफलमा महानगरले गरेका गतिविधि र भावी दिनमा गर्नसक्ने कार्यहरुका विषयमा सुझाव लिएको थियो । आगामी असार १० गते महानगरले नगरसभा मार्फत वजेटका लागि नीति तथा कार्यक्रम ल्याउदैछ ।

Advertisement
Advertisement

सोही कार्यका लागि महानगरले विभिन्न संघ,संस्था र सामाजिक व्यक्तित्वहरुवाट छुट्टाछुट्टै सुझाव संकलन गरेको हो । महानगरले गरेको कार्यक्रममा सुझाव दिने अधिकांशले विराटनगरका निर्माणाधिन सडक समयमै सम्पन्न गर्नु पर्ने,खानेपानी ,विद्युत र फोहरमैला व्यवस्थापनमा ध्यानदिनु पर्ने लगायतका कुराहरु राखेका छन् ।

कार्यक्रममा विराटनगर महानगरका प्रमुख भीम पराजुलीले आबश्यक सवै सुझावहरुलाई कार्यान्वयनमा ल्याउने र त्यसका लागि टिपोट गरी दस्तावेज गरिन लागेको जानकारी दिए ।

Advertisement
Advertisement

संघ,संस्था र सामाजिक व्यक्तित्वहरुवाट छुट्टाछुट्टै सुझाव संकलन गरिएपनि विभिन्न वडाका वडाध्यक्षहरुले भने अझैसम्म आफुहरुसँग छलफल नगरिएको भन्दै असन्तुष्टि जनाएका छन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top