अक्सिजन सिलिण्डरमा कर छुट

अक्सिजन सिलिण्डरमा कर छुट

१५ बैशाख, काठमाडौं । सरकारले अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने निर्णय गरेको छ।

बुधबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो निर्णयबारे जानकारी दिएका हुन् । अक्सिजनलगायत जीवनदायक मालवस्तुमा कर छुट दिने उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.