भारतका लागि अमेरिकी सहयोगको पहिलो खेप दिल्ली पुग्यो

१६ बैशाख ७८, शुक्रबार

१७ बैशाख, एजेन्सी । कोरोना महामारीबाट जुधिरहेको भारतका लागि अमेरिकाले पठाएको सहायता सामग्री नयाँदिल्ली पुगेको छ ।

अमेरिकाले मद्दतको पहिलो खेप शुक्रबार बिहान भारतमा झारिएको छ ।

कोरोनाको लडाईंमा भारतलाई सहयोग गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रतिबद्धता अनुसार पहिलो खेपको सामग्रि शुक्रबार दिल्ली पुगेको हो ।

अमेरिकी वायुसेनाको जहाजमार्फत ४ सयभन्दा बढी अक्सिजन सिलिण्डर, १० लाख ¥यापिड कोरोना टेस्ट र अन्य चिकित्सा उपकरण रहेको बताइएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन कोरोना नियन्त्रणका लगाइएको प्रतिबन्ध खुकुलो पार्दा भारतजस्तै अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

युरोपका लागि विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लूगले अहिले युरोपेली मुलुकहरुले भारतजस्तो स्थिति कुनै पनि बेला निम्तिन सक्छ भन्ने बुझ्न अत्यावश्यक रहेको बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top