×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

भारत: वैज्ञानिकहरुले दिएको चेतावनीलाई नमान्दा अवस्था भयावह

१८ बैशाख २०७८

१८ बैशाख, काठमाडौं । मा सरकारले नै गठन गरेको वैज्ञानिकहरुको समूहले दिएको चेतावनीलाई नमान्दा भयावह अवस्थामा पुगेको पाइएको छ ।

वैज्ञानिक सल्लाहकारहरुको समूहले गएको मार्च महिनामै कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिन थालेको र त्यो ज्यादै सङ्क्रामक रहेको भन्दै सावधानी अपनाउन चेतावनी दिएको भए पनि प्रधानमन्त्री नरेन्द्र मोदी तथा सरकारले बेवास्ता गरेको बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement

सल्लाहकार समितिमा संलग्न चारजना वैज्ञानिकहरुले अब केही समयमै देशको अवस्था नराम्रो हुने भन्दै चेतावनी दिएको भए पनि सरकारले बेवास्ता गरेर सङ्क्रमण रोक्ने प्रयासको सट्टा भीडभाड बढाएको बताएका छन् ।

वैज्ञानिकहरुले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै सरकारलाई आग्रह गरेकै समयमा कडा प्रतिबन्धहरु लगाएको भए पनि देश अहिलेको अवस्थामा नपुग्ने बताएका बीबीसीले जनाएको छ ।

बढी सङ्क्रामक र घातक भेरियन्ट फैलिरहेको जानकारी दिइसकेपछि पनि लाखौं मानिस भेला भएर धार्मिक कार्यक्रम तथा राजनीतिक सभाहरु गरेकोले सङ्क्रमण व्यापक हुन सहयोग पुगेको वैज्ञानिकहरुको भनाइ छ ।

Advertisement

किसानहरुको आन्दोलन, प्रधानमन्त्री स्वयं तथा सत्तापक्ष र प्रतिपक्षका नेता सहभागी धार्मिक तथा राजनीतिक कार्यक्रमहरुमा मास्क समेत नलगाइ मानिसहरु सहभागी हुनु र यसलाई रोक्नुको सट्टा प्रोत्साहन गर्नु प्रधानमन्त्री मोदी र सरकारको कमजोरी रहेको वैज्ञानिकहरुले बताएका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top