क्युबाले कोरोनाविरुद्धका दुई खोप विकास गर्दै

२२ बैशाख, काठमाडौं । अमेरिकाको नाकाबन्दीसँगै कोरोना महामारीको मारमा परेको क्युबाले कोरोनाविरुद्धको खोप परीक्षणलाई अन्तिम चरणमा पु¥याएको छ ।

अहिले विश्वभर भैरहेका २७ वटा खोप परीक्षणमध्ये दुई खोप क्युबाले विकास गरेको हो । क्युबाको फिन्ले इन्स्टिच्युटले सभरिन २ नामको खोप विकास गरेको छ ।

नौ महिनाअघिको सोच पूरा हुनै लागेको र अहिले तेस्रो चरणको परीक्षणमा पुगेको फिन्ले इन्स्टिच्युटका निर्देशक डा भिसेन्ते भेरेजले बताएका छन् ।

क्युबाले एक वर्षमा १० करोड सोभरिन २ खोप उत्पादन गर्ने लक्ष्य लिएको गार्जियनले जनाएको छ । क्युबामा हरेक दिन १ हजार मानिस कोरोनाबाट संक्रमित हुँदै आएको तथ्याङक छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन डब्लूएचओले खोप उत्पादनमा देखिएका अवरोधहरु हटाउन आग्रह गरेको छ ।

डब्लूएचओका प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोरोनाको सङ्क्रमण दर बढ्दै जानु निक्कै चुनौतीपूर्ण रहेको र धेरै देशले खोप अभावको गम्भीर समस्या सामना गर्नुपरेको बताएका छन् ।

उनले खोप निर्माणमा संलग्न कम्पनीहरुले तत्कालका लागि बढी खोप उत्पादन गर्नुपर्ने र त्यसका लागि आवश्यक अवरोध हटाउन सम्बन्धित देशहरूलाई आग्रह गरे ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top