दाङका २ जना कोरोना संक्रमितको मृत्यु

२२ बैशाख ७८, बिहीबार

२२ बैशाख, दाङ । दाङको कोरोना विशेष अस्पतालमा बुधवार घोराहीका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दिउँसो करिब ४ः१५ बजे घोराही उपमहानगरपालिका १८ की ४५ बर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी यहि बैशाख १५ गते अस्पतालमा आइसियूमा भर्ना भएकी थिइन् ।

उनलाई निमोनियासंगै कोरोना संक्रमण पुष्टि भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । त्यस्तै बुधवार विहान ९ ः १५ बजे घोराही उपमहानगरपालिका १५ निवासी ६५ बर्षीय पुरुष मृत्यु भएको जानकारी बताए । ति पुरुष बैशाख १७ गतेदेखि अस्पतालमा एचडीयूमा भर्ना भएका थिए ।

उनलाई निमोनिया संगै कोरोना पुष्टि भएको ब्यवस्थापक वलीले जानकारी दिए । त्यस्तै कोराना अस्पतालमा योसंगै कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ६ जना महिला र १३ जना पुरुष गरी १९ पुगेको अस्पतालले जनाएको छ ।

त्यस्तै, बुधवार जिल्लामा ४५० जना नयाँ संक्रमित थपिएका छन्, भने १९ जना डिस्चार्ज भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार अहिले जिल्लामा २२९४ जना संक्रिय संक्रमितहरु रहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top