राष्ट्रिय सभाको निर्वाचनमा विपक्षी दल एक ठाउँमा

२२ बैशाख ७८, बिहीबार

२३ बैशाख, काठमाडौं । राष्ट्रिय सभा बाग्मती प्रदेशतर्फ ६ र लुम्बिनी प्रदेशतर्फ १७ जेठमा हुन गइरहेको उपनिर्वाचनका लागि विपक्षी दलले गठबन्धन तयारी थालेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल पक्षसमेत गरी विपक्षी दलका शीर्षनेताको मंगल र बुधबार बसेको बैठकले एमालेको केपी ओली पक्षका उम्मेदवारविरुद्ध गठबन्धन बनाउने निर्णय गरेको हो ।

जसअनुसार यो समूहले बाग्मती प्रदेशमा रिक्त सदस्य पदमा खिमलाल देवकोटालाई अघि बढाउने निर्णय गरेको छ । उनी नेकपा एकता हुँदा प्रचण्ड–नेपाल समूहनिकट थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादवको ललितपुर हात्तिवनस्थित निवासमा बुधबार बिहान भएको ती दलका नेताको छलफलपछि यस्तो निर्णय भएको हो । एमालेको ओली पक्षले भनेलाई बाग्मतीमा रामबहादुर थापालाई उम्मेदवार बनाउने बताउँदै आएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top